समाचार

बी डिभिजन लिग : प्रताप सिंह बने सर्वोत्कृष्ट खेलाडी, फागुराम सर्वाधिक गोलकर्ता

News Image

९ जेठ, काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेडका प्रताप सिंह राई शहीद स्मारक बी डिभिजन लिगको मोस्ट भ्यालुएबल प्लेअर घोषित भएका छन् । पलानिङ ब्वाइजलाई अपराजित राख्दै बी लिगको डिभिजनको च्याम्पियन बनाएर ए डिभिजनमा बढुवा गराउन महत्वपूर्ण भूमिका खेलेमा प्रताप सर्वोत्कृष्ट बनेका हुन् । लिगको अन्तिम खेलमा प्लानिङ ब्वाइजले टुसाल युथ क्लबलाई ९-३ ले पराजित गर्दै […]

TOP