समाचार

सूर्य नेपाल च्यालेन्ज :  कोर्स रेकर्डसहित शुक्र च्याम्पियन

News Image

९ जेठ, काठमाडौं । पूर्व नम्बर एक गल्फर शुक्र बहादुर राईले कोर्स रेकर्डसहित सूर्य नेपाल च्यालेन्ज गल्फको उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत शुक्रबार सम्पन्न सातौँ प्रतियोगितामा शुक्र बहादुरले समग्रमा १७-अन्डर २ सय ५५ को प्रभावशाली स्कोरमा निरज तामाङलाई ४ स्ट्रोकले हराउँदै उपाधि जिते । शुक्रले एमेच्योर खेलाडी सदभाव आचार्यको नाममा […]

TOP