समाचार

‘मोहर’को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

News Image

काठमाडौं । फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘मोहर’को ट्रेलरलाई सार्वजनिक भएको २४ घन्टामै युट्युबमा साढे ४ लाखभन्दा बढी भ्यूज मिलेको छ । युट्युबले ट्रेन्डिङको अफिसियल पृष्ठ हटाएपनि ‘युट्युब चार्ट’मा भने ट्रेलर सार्वजनिक भएको केही घन्टामै नेपालसहित ५ देशको ट्रेन्डिङमा समेत परेको छ । ‘युट्युब चार्ट’को युट्युबको मूभी ट्रेलर सेक्सन अन्तर्गत यो फिल्मको ट्रेलर […]

TOP