९ जेठ, काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना उपसचिवको सरुवा गरेको छ । लोकसेवा आयोगको सिफारिसमा आन्तरिक प्रतिस्पर्धाबाट नियुक्त भएर मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भएका २३ जना उपसचिव र विभिन्न निकायमा रहेका ३ जना उपसचिवलाई संघीय मन्त्रालयले सरूवा गरेको हो । मन्त्रालय प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘लोकसेवा आयोगको सिफारिस बमोजिम आन्तरिक […]