समाचार

सांसदको प्रश्न : निजी विद्यालयबारे सरकारको धारणा के हो ?

News Image

९ जेठ, काठमाडौं । सांसदहरूले निजी विद्यालयबारे सरकारको धारणा माग गरेका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूले विद्यालय शिक्षा विधेयकको छलफलको क्रममा निजी विद्यालयबारे सरकारको धारणा माग गरेका हुन् । हाल सञ्चालनमा रहेका निजी विद्यालयलाई शैक्षिक गुठीमा ल्याउने वा कम्पनीमै राख्ने भन्नेमा उपसमितिमा सहमति जुट्न सकेन । त्यसैले समितिमा सांसदहरूले निजीबारे […]

TOP