समाचार

नेपाल टेनिस संघको अध्यक्षमा मुल निर्विरोध

News Image

१० साउन, काठमाडौं । नेपाल टेनिस संघको ११औं विशेष साधारण सभा तथा निर्वाचनले मनोहरदास मुललाई ४ वर्षका लागि शनिबार अध्यक्षमा निर्विरोध चयन गरेको छ । उनको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन भएको छ । मुल यसअघि नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक थिए । संयोजकअघि मुल महासचिवको जिम्मेवारीमा थिए । उपाध्यक्षमा दिनेश […]

TOP