समाचार

अन्तरविद्यालय पौडी प्रतियोगिता सुरु

News Image

१० साउन, काठमाडौं । नेपाल पौडी संघको आयोजनामा प्रथम अन्तर विद्यालय उमेरसमूह पौडी प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी २ दिने प्रतियोगिताको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले पौडीको विकास÷विस्तारमा विद्यालय र अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताए । प्रतियोगितामा २ […]

TOP