By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
यी पाँच ग्रन्थको प्रकाशन नेपाली वाङ्मयका महारथीलाई समर्पण गर्दै तिनको जयन्तीका अवसरमा प्रकाशित गरिएको छ। यी प्रतिभाहरू नेपाली जगतका यस्ता पूजनीय शिखर व्यक्तित्त्व हुन् जसले नेपालको भौगोलिक सिमानालाई समेत पार गरेका छन्।