समाचार

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

News Image

११ साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी  भएका छन् । संघको  शनिबार (जुलाई २६ मा)  सम्पन्न निर्वाचनमा कुँवरले सन्जीव ढकाल गोर्खाली र भैरव ढकाललाई भारी मतान्तरले पराजित गरेका छन् । उनले नर्दन टेरोटेरीबाट सन्जीव गोर्खाली ढकाल (२१२६) र पर्थ (पश्चिम अस्ट्रेलिया)  (३७२७) बाट भैरव ढकाललाई हराएका हुन् […]

TOP