समाचार

रुपन्देहीमा बालसुधार गृहका एक कैदीले गरे आत्महत्या

News Image

१० साउन,बुटवल । रुपन्देहीको भैरहवास्थित लुम्बिनी प्रदेशस्तरीय बालसुधार गृहमा एकजना कैदीले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार शनिबार दिउँसो करिब २ बजे बाल सुधार गृहमा २१ वर्षीय सन्दिप गोसाईले झुण्डिएर आत्महत्या गरेका हुन् । ‘दिउँसो सुधारगृहमा रहेका कैदीहरुको गन्ती गणना गरी चेकजाँच गर्ने क्रममा सुधार गृहको […]

TOP