समाचार

पौडी खेल्ने क्रममा डुबेर रुपन्देहीमा दुई बालकको मृत्यु

News Image

१० साउन, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित डण्डा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर–९ का १४ वर्षीय प्रज्वल अर्याल र नवलपरासीको विनयी त्रीवेणी गाउँपालिका–६ घर भई हाल सिद्धार्थनगर–७  बस्दै आएका १५ वर्षीय दिनेश न्यौपाने रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाका अनुसार, […]

TOP