समाचार

रास्वपाको चिन्ता- अदालतबाट न्याय पाइन्छ भने जनविश्वास कमजोर नबनोस्

News Image

१० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अदालतबाट न्याय पाइन्छ भन्ने जनविश्वास कमजोर नबनोस् भन्नेतर्फ आफ्नो पार्टीको चिन्ता रहेको बताएको छ । पार्टी सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा शुक्रबार सर्वोच्च अदालतबाट जारी आदेशलाई स्वीकार गर्ने बताउँदै रास्वपाले राजनीतिक प्रतिशोध र राज्यले अनावश्यक पीडा दिइरहेको बताएको छ । सभापति लामिछानेको आदेश लगत्तै रास्वपाले […]

TOP