१०, साउन, चितवन । नेपाल विद्युत् प्राधिकरण, चनौली वितरण केन्द्रले विद्युत लोड व्यवस्थापनमा आएको समस्या आगामी मंगलबारसम्म हल हुने जनाएको छ । भोलि आइतबार चितवनका विभिन्न क्षेत्रमा ६ घण्टा लोडसेडिङ गर्ने तालिका सार्वजनिक गरेको चनौली वितरण केन्द्रले मंगलबारसम्म प्राविधिक समस्या समाधान हुने जनाएको हो । नेपाल विद्युत प्राधिकरण, बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्र कुमार […]