समाचार

जब टन्सिलको शल्यक्रियापछि फररर अंग्रेजी बोल्न थालिन् फ्रेन्च महिला…

News Image

पश्चिमी फ्रान्सकी ४७ वर्षीया एक महिला पछिल्लो १४ वर्षदेखि विशेष अंग्रेजी लवजमा बोलिरहेकी छिन्। वास्तविक रूपमा उनी फ्रेन्च भाषामै बोल्छिन् । तर, सुन्नेहरूलाई यस्तो लाग्छ कि उनी अंग्रेजीमै बोलिरहेकी हुन्, किनभने उनको उच्चारण पूर्ण रूपमा ब्रिटिश शैलीमा परिवर्तन भइसकेको छ। उनी वास्तवमा फ्रेन्च भाषी हुन् र अंग्रेजी भाषाको ज्ञान उनलाई छैन । तर, जब उनले […]

TOP