११ जेठ, विराटनगर । खोटाङको खोटेहाङ र जन्तेढुङ्गा जोड्ने गरी सावा खोलामा पुल निर्माण भएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको ८ करोड २१ लाख ७२ हजार ८९४ रुपैयाँ लागतमा ४१.४० मिटर लामो पुल निर्माण भएको हो । उक्त पुल निर्माण गर्न प्रादेशिक सडक पुल सहयोग एकाई इटहरीले प्राविधिक सहयोग रहेको मन्त्रालयका सचिव […]