११ जेठ, दमौली । रात छिपिँदै जाँदा दमौली बजारको कोलाहल शान्त बन्दै थियो । होटेल, रेष्टुरेन्ट बन्द हुँदै थिए । व्यास नगरपालिका-५ पाटनका कुशल, प्रवीन र कुमार मगरले काम गर्ने रेष्टुरेन्ट पनि बन्द भयो । शनिबार काम छिट्टै सकिएकाले उनीहरू घुम्न बजार निस्किए । रातको ११ बज्यो । उनीहरू घर फर्किन खोज्दै थिए । त्यसैबेला […]