११ जेठ, काठमाडौं । ‘कान्तिपुर हाफ म्याराथन’ को १३औं संस्करण यही जेठ १७ गते आयोजना हुने भएको छ । आयोजक कान्तिपुर पब्लिकेसन्स लिमिटेडले आइतबार पत्रकार सम्मेलन गर्दै ‘लेट्स रन फर ग्रिनर टुमारो’ नारा सहित हाफ म्याराथन गर्ने जानकारी दिएको छ । सिटी म्याराथनको अवधारणामा हुँदै आएको कान्तिपुर हाफ म्याराथनमा महिला र पुरुष गरी विभिन्न ४ […]