समाचार

मोरङको जहदाबाट ११ सय ३ केजी गाँजा बरामद,  भारत तस्करी गर्ने दुई जना पक्राउ

News Image

विराटनगर ।  प्रहरीले मोरङको जहदा गाउँपालिकाबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको छ। जहदा गाउँपालिका ७ मुसहरी टोलबाट प्रहरीले कुल १ हजार  १ सय ३ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मोरङ प्रहरीका प्रवक्ता

TOP