समाचार

सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परे युनुस, ५ दिन म्याद थप

News Image

११ जेठ, काठमाडौं । नख्खु कारागारबाट मुक्त भएलगत्तै पक्राउ परेका युनुस अन्सारीलाई सम्पत्ति शुद्धीकरणको कसुरमा पाँच दिनको म्याद थप भएको छ । नक्कली भारतीय नोटको कारोबारको मुद्दामा दोषी ठहर भई नख्खु कारागार चलान भएका उनी शनिबार साँझ मुक्त भएका थिए । लगत्तै उनलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो। आज उनलाई अदालतमा उपस्थित गराइएको र अनुसन्धानका […]

TOP