समाचार

‘माइतीघर’मा माग्ने बुढाको ‘बाबा’ लुक्स, दरबाङमा छायांकन चल्दै (तस्वीर)

News Image

काठमाडौं । छायांकन भैरहेको फिल्म ‘माइतीघर’बाट अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को लुक्स सार्वजनिक भएको छ । तस्वीरमा उनी बाबाको भूमिकामा देखिएका छन् । हातमा त्रिशुल र डमरु, रुद्राक्षको माला र जटाधारी स्वरुपमा उनी शिवभक्त बाबाको रोलमा देखिएका छन् । अहिले म्याग्दी खोला किनारकोे दरबाङ क्षेत्रमा फिल्मको छायांकन भैरहेको छ । निर्माता रोहित अधिकारीका अनुसार हिमाली […]

TOP