समाचार

कैलाली भन्सार प्रमुख र धनगढी नगर प्रहरीबीच लफडा, भएको के थियो ?

News Image

शनिबार राति करिब १० बजेतिर भन्सार कार्यालयभित्र प्रवेश गरेका नगर प्रहरीहरूले प्रमुख तिमिल्सिनामाथि धकेल्दै कुटपिट गरेको सीसीटीभी फुटेजमा देखिन्छ ।

TOP