समाचार

‘सर्वसम्मति भएन भने निर्वाचन प्रक्रियामा जान्छौं’

News Image

तीन दिनका लागि भनेर शुक्रबार पोखरामा सुरु भएको राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन निर्धारित समयमा नसकिने लगभग पक्का भएको छ । महाधिवेशन लम्बिनुमा सर्वसम्मतिबाट नेतृत्व छान्ने नेकपा एमालेका नेताहरुको चाहना मुख्य कारण हो । विशेषतः पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रोजेकै व्यक्तिलाई अध्यक्ष बनाउन खोज्दा महाधिवेशन लम्बिदै गएको देखिन्छ । तर, […]

TOP