११ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूसँग भएका नौ बुँदे सहमति कार्यान्वयन गर्ने बताएका छन् । आगामी बजेटमामा सम्बोधनका लागि आफू वार्तामा रहेको उनको भनाइ छ । शिक्षा समितिको आइतबारको बैठकमा मन्त्री पन्तले आर्थिक रूपमा सरकार दबाबमा परे पनि सहमतिलाई शिक्षा विधेयकमा कसरी समेट्ने भनेर वार्तामै रहेको बताए । ‘शिक्षक महासंघसँग […]