समाचार

रौतहटमा ५० वर्षीय महिलाको शव गाडेको अवस्थामा भेटियो, हत्या आशंका

News Image

वीरगञ्ज । रौतहटमा ५० वर्षीय महिलाको शव फेला परेको छ ।  वृन्दावन नगरपालिकाको वडा नम्बर–१ स्थित जंगलमा महिलाको शव फेला परेको रौतहट प्रहरीले पुष्टि गरेको छ । नगरपालिकाको विश्रामपुरस्थितको जंगलमा गाडेको अवस्थामा महिलाको शव फेला

TOP