काठमाडौं । युट्युबको नेपाल ट्रेन्डिङमा पछिल्लो साता विभिन्न जनराका गीतको उपस्थिती छ । विभिन्न दर्शकको समूहलाई लक्षित गरिएका गीतमध्ये केहीको कम्पोज आकर्षक छ भने केही भाइरल बनिरहेका छन् । ३ साता अघि रिलिज भएको स्वप्न सुमनको गीत ‘राधा’ संगीत खण्डतर्फको शीर्षस्थानमा ट्रेन्डिङमा छ । टंक पौडेल, ज्योत्सना योगी र स्वप्न स्वयमको शब्द, स्वप्नकै संगीत र […]