समाचार

माओवादीले पनि माग्यो गृहमन्त्रीको राजीनामा

News Image

११ जेठ, विराटनगर । नेकपा माओवादी केन्द्रले पनि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसकै नेताहरुले छानबिनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । आइतबार कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले छानबिनका लागि गृहमन्त्रीको राजीनामा माग […]

TOP