By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा ज्यान्डरले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ ।