काठमाडौं । अभिनेत्री अञ्जना बराइलीका लागि पछिल्लो वर्ष फलदायी रह्यो । गतवर्ष उनले अभिनय गरेका ६ मध्ये ५ फिल्म प्रदर्शन भैसकेका छन् । ‘महापुरुष’, ‘पुजार सार्की’ र ‘पूर्णबहादुरको सारंगी’जस्ता फिल्म हिट रहे । उनी यतिबेलाकी ‘डिमान्डेड’ अभिनेत्री हुन् । एकपछि अर्को फिल्म साइन् गरिरहेकी छन् । आइतबार नयाँ फिल्म ‘परिवर्तन’ साइन् गरिन् । उनको शीर्षमध्येको […]