समाचार

भण्डारीले पूर्व राष्ट्रपतिकै हैसियतमा चीन भ्रमण गर्नुभएको हो : शंकर पोखरेल

News Image

११ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपतिकै हैसियतमा चीन भ्रमण गरेकी बताएका छन् । आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिंदै भने, ‘पूर्व राष्ट्रपतिको भ्रमण पूर्व राष्ट्रपतिकै हैसियतमा हो ।’ उनले भण्डारी एमाले आन्दोलनको नेतृत्व पनि भएकोले पार्टीका नेताहरू पनि भण्डारी नेतृत्वको टिममा […]

TOP