रवीन्द्र मिश्रको बयान : आयोजक दुर्गा प्रसाईं हुन्, म अथितिको रुपमा मात्रै गएको
तीनकुनेको कार्यक्रममा आफू अथितिको रुपमा सहभागी हुन पुगेको उनले बताएका छन् । उक्त दिन कसैलाई पनि तोडफोड गर्न, वा विमानस्थल, भन्सार कार्यालयमा तोडफोड गर्न नलगाएको बताएका छन् ।