By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
राप्रपाका महामन्त्री तथा सांसद धवलशमशेर राणाविरुद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।