समाचार

चन्द्रकोटमा आधुनिक भवन ठडियो, अस्पतालको टुंगो छैन

News Image

११ साउन, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा निर्माण सम्पन्न भएको आधारभूत अस्पताल एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएको अस्पताल सञ्चालनमा नआउदा नागरिकले भोगेको समस्या उस्तै छ । गाउँपालिकाको वडानम्बर–४ शान्तिपुरमा निर्माण गरिएको १५ शैयाको अस्पताल भवन हालसम्म प्रयोगविहीन अवस्थामा रहँदै आएको छ । २०७८ साल असार २५ […]

TOP