समाचार

राष्ट्रपति रनिङ शिल्ड जेठ २८ गतेदेखि, ६८६ खेलाडी सहभागी हुने

News Image

११ जेठ, काठमाडौं । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औ संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिले हालै गरेको निर्णय अनुसार प्रतियोगिता सम्पन्न गर्न तयारी सुरु भएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएकाले निमन्त्रणका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्न व्यवस्थापन समितिको बैठकले […]

TOP