६ साउन, काठमाडौं । मनोहराको बाढी सुकुम्बासी बस्तीमा पस्न नदिने उद्देश्यले नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले अस्थायी तटबन्ध सुरु गरेको छ । वाईसीएल बागमती प्रदेश र सम्पर्क विदेश प्रदेश कमिटीको आयोजनामा आज बिहानदेखि मनोहरा खोला पुलबाट करिब एक किलोमिटर उत्तरतर्फ बाँध बाँध्ने काम भइरहेको छ । ‘स्थानीयले यसअघि ग्याबिन तारजाली […]