११ जेठ, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा राजनीतिक दलहरूसँग प्रतिबद्धता खोजेका छन् । खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रलाई राजनीतिक प्राथमिकताको विषय बनाउने उद्देश्यले उनले प्रतिबद्धता खोजेका हुन् । मन्त्री यादवले खानेपानी र सरसफाइ (वास) क्षेत्रलाई राजनीतिक दलहरूको प्राथमिक एजेन्डा बनाउनका लागि प्रतिबद्धता जनाए । सबै प्रमुख दलका नेताहरूसँग पत्राचार गरी […]