समाचार

लेवान्डोस्कीको दुई खेलमा बार्सिलोनाको जित

News Image

१२ जेठ, काठमाडौं । रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगाको अन्तिम खेलमा एथ्लेटिक विल्वाओलाई ३-० ले पराजित गर्दै सिजन सकाएको छ । यसअघि नै ला लिगा उपाधि जितिसकेको बार्सिलोनाले अन्तिम खेल जितसहित सुखद अन्त्य गरेको हो । विल्वाओको मैदानमा भएको खेलमा लेवान्डोस्कीले १४औं मिनेटमा पहिलो गोल गरेका थिए । हान्सी फ्लिकको टिमले […]

TOP