११ साउन, काठमाडौं । उज्बेकिस्तानको तास्केन्तमा आयोजित वर्ल्ड युथ सभात च्याम्पियनसिपमा नेपालका बसील तोयनाले रजत पदक जितेका छन्। ८०–८५ केजी तौल समूहमा नेपालका बसीलले उज्बेकिस्तान, फ्रान्स र अजरबैजानका खेलाडीहरूसँग प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको दोस्रो दिन लिग चरणमा उनले पहिलो खेलमा आयोजक देश उज्बेकिस्तानका जिदिरोभ मोहम्मदलाई पराजित गर्दै ३ अंक हासिल गरे। दोस्रो खेलमा अजरबैजानका मेहमेद […]