१२ जेठ, पोखरा । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघमा दुई प्यानलै चुनावी प्रतिस्पर्धामा जाँदा नेतृत्व, पदाधिकारी र सदस्यमासमेत गरेर १९९ जनाको उम्मेदवारी परेको छ । पदाधिकारी ९ जनासति १ सय ५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ पदमा ३९९ जनाको उम्मेदवारी परेको हो । शुक्रबारदेखिको सर्वसम्मत गर्ने रस्साकस्सी […]