समाचार

वीरगञ्जबाट २२० ग्राम ब्राउनसुगरसहित चार भारतीय पक्राउ

News Image

वीरगञ्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित चार भारतीयलाई पक्राउ गरेको छ ।  वीरगञ्ज महानगरपालिकाको रजतजयन्ती चोकबाट २२० ग्राम ब्राउनसुगरसहित उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बिहार रक्सौल निवासी अमित कुमार श्रीवास्तव, किसन

TOP