समाचार

गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृत्यु

News Image

११ साउन, गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-५ धुर्कोट अमराईमा  आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । शनिबार राति करिब ३:०० बजेको समयमा स्थानीय मनिदेवी वि.क.को कच्ची घरमा आगलागी हुँदा उनकी छोरी ३० वर्षीया जुना वि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी  ) नारायणप्रसाद अधिकारीले बताए । ढुङ्गा-माटोले बनेको टिनको छानो […]

TOP