समाचार

बेमौसमी सयपत्री

News Image

११ साउन, गुल्मी । रेसुङ्गा नगरपालिका–६ सिमाघाटका कृषक प्रेम नेपालीले बेमौसमी फूल उत्पादन गरिरहेका छन् । विगत दश वर्षदेखि करिब १२० रोपनी क्षेत्रफलमा विभिन्न तरकारी खेतीका साथै उनले बेमौसमी फूल खेती पनि गर्दै आएका छन् । नेपालीले यस सिजनमा डेढ रोपनी क्षेत्रफलमा सयपत्री फूलको बेमौसमी खेती गरेका छन् । उनको फार्ममा उत्पादन भएका सयपत्री फूलहरू अहिले […]

TOP