दृष्टान्त जापानमा सरकारी सेवा लिन जाँदा सबैभन्दा पहिला देखिने कुरा हो— कर्मचारीले देखाउने समयप्रतिको सम्मान । सेवा केन्द्रहरूमा समयको स्लट मिलाएर टिकट बाँडिन्छ, जहाँ तपाईंको पालो पहिल्यै तोकिए बमोजिम ‘करेक्ट’ समयमा आउँछ। यदि त्यो १ बजेर १७ मिनेटमा भनिएको थियो भने करेक्ट १:१७ मा नै तपाइँको पालो आउँछ । कर्मचारीहरू नम्र, अनुशासित र सहयोगी हुन्छन् […]