समाचार

अत्यधिक सनस्क्रिन लगाउँदा भिटामिन डी को कमी, बेडमै सुत्दा पनि भाँचियो महिलाको हड्डी

News Image

आफ्नो शरीरको छालालाई सूर्यको घामबाट जोगाउनका लागि अत्यधिक मात्रामा सनस्क्रिन क्रिम प्रयोग गर्ने एक चिनियाँ महिलामा भिटामिन डी को गम्भीर कमी देखिएको देखियो । जसका कारण ओछ्यानमा पल्टिँदा मात्रै पनि ती महिलाको हड्डी भाँचिएको छ । चीनको चेङदुस्थित सिन्डु ट्रेडिसनल मेडिसिन अस्पतालका चिकित्सकहरूले हालै एक ४८ वर्षीया स्थानीय महिलाको असाधारण घटना सार्वजनिक गरेका छन् । […]

TOP