१२ जेठ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का नेता गंगानारायण श्रेष्ठ नेतृत्वको टोली आज माओवादी केन्द्रमा फर्किएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र श्रेष्ठ नेतृत्वको नेसपाको सोमबार ललितपुरमा आयोजित पार्टी समायोजन सम्बन्धी भेलामा पाँच बुँदे निर्णय भएको छ । त्यसमा श्रेष्ठलाई केन्द्रीय सचिव पद दिने र बाँकीलाई सम्माजनक रुपमा संगठनात्मक जिम्मेवारी सहितको […]