समाचार

पियोर इनर्जीको सेयर बजारमा सूचीकृत, कतिमा हुँदैछ कारोबार ?

News Image

१२ जेठ, काठमाडौं । पियोर इनर्जीको साधारण सेयर बजारमा सूचीकृत भएको छ । कम्पनीको ८० लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो । जसमध्ये २० प्रतिशत सेयर सर्वसाधारण समूहको र ८० प्रतिशत सेयर संस्थापक समूहको छ । भोलि मंगलबारदेखि बजारमा कम्पनीको सेयर कारोबार हुनेछ । हाइड्रोपावर समूहको कम्पनीले पीयूआरई कोड नाम पाएको छ । भोलि […]

TOP