समाचार

वेस्ट इन्डिजमाथि अस्ट्रेलियाको लगातार चौथो जित

News Image

११ साउन, काठमाडौं । अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलामा लगातार चौथो जित हासिल गरेको छ । आइतबार विहान भएको चौथो टी-२०आईमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ३ विकेटले हराएको हो । वेस्ट इन्डिजले दिएको २०६ रनको लक्ष्य अस्ट्रेलियाले १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । अस्ट्रेलियाका लागि क्यामरन ग्रीनले ३५ बलमा अविजित ५५ रन बनाए । जोश […]

TOP