समाचार

घट्यो सेयर बजार, अनुकूल नीतिले किन पारेन प्रभाव ?

News Image

१२ जेठ, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५.२१ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २६७४ मा कायम भएको छ । अघिल्लो दिन मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले सबै किसिमका सेयर कर्जाको जोखिमभार १२५ प्रतिशतबाट १०० मा झारेको छ । यो नीति बजार अनुकूल रहे पनि लगानीकर्ताको […]

TOP