समाचार

सेयर कारोबारमा पूँजीगत लाभकर १० प्रतिशत पुर्‍याउने तयारी

News Image

१२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर बढाउने तयारी गरेको छ । सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर दोहोरो अंकमा पुर्‍याउने तयारी भएको छ । सरकारलाई आम्दानी बढाउन दबाब परेका कारण पूँजीगत लाभकर बढाउने तयारी भएको अर्थमन्त्रालय स्रोतले जानकारी दियो । ‘आगामी आर्थिक वर्षदेखि घरजग्गा र सेयर कारोबारीले तिर्नुपर्ने […]

TOP