समाचार

कम्बोडिया र थाइल्याण्ड युद्धविराम गर्न सहमत

News Image

११ साउन, काठमाडौं । कम्बोडिया र थाइल्याण्ड युद्धविराम गर्न सहमत भएका छन् । यो जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका हुन् । यसअघि कम्बोडियाका प्रधानमन्त्री हुन सेनले अमेरिकाले राखेको युद्धविरामको प्रस्तावको स्वागत गरेको बताएका थिए । प्रधानमन्त्री हुन सेनले कम्बोडियाका विदेशमन्त्रीले अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले युद्धविरामबारे कुरा गर्ने बताएका थिए । कम्बोडिया र थाइल्याण्डबीच सीमा […]

TOP