समाचार

बढेन युवा संघको चुनावी गति, बिलखबन्धमा प्रतिनिधि

News Image

निर्वाचन कमिटीका सदस्य जय गुरुङका अनुसार एउटा प्रदेशका प्रतिनिधिले अर्को प्रदेशबाट भूगोलका उम्मेदवारलाई मत हाल्न नमिल्ने भएकाले त्यो छुट्याउँदा समय लागेको हो । मेसिन सेट मिलाएर सोमबार मतदानमा जाने सम्भावना नहुँदा निर्वाचन प्रक्रिया अझै लम्बिने निश्चित भएको छ ।

TOP